१० जना विद्यार्थीको औसत उमेर १५ वर्ष छ । यदि शिक्षकको उमेर जोड्ने हो भने औसत १८ वर्ष पुग्छ भने शिक्षकको उमेर कति वर्ष होला ?
17 views
- 45 Years
- 48 Years (Correct Answer)
- 49 Years
- 52 Years
Explanation
Ans: B
Explanation:
Sum of Students age = 10 * 15 = 150
Sum of average age including teacher = (10+1) * 18 = 198
Age of Teacher = (198 – 150 = 48)