टुरिष्टले गाईडलाई गोरखा दरबार पुग्न कतिवडा खुड्किलो पार गर्नुपर्छ भनेर सोध्दा गाईडले ८९६ मा जम्मा खुड्किलोको आधा थप गर्नुपर्छ भन्यो भने उक्त दरबार पुग्न जम्मा कतिवटा खुड्किलो रहेछन् ?

15 views
  • १६९२
  • १७९२ (Correct Answer)
  • १८६२
  • १८९२

Explanation

Ans: B
Explanation:
Let, Total steps be = x
Now, 896 + x/2 = x
Or, 1792 + x = 2x
Therefore, x = 1792

Comments (0)

No comments yet. Be the first to comment!

Want to practice more?

Explore thousands of MCQs across every exam category on Exams Nepal.

Find More MCQs