दिइएको मध्ये कुन सहि छैन ?
30 views
- विवाहमा दुलहाको बाबु जन्ती नजाने जाति दुरा हो ।
- मेचेले सिउँडीको बोट पुजा गर्ने र लेप्चाले कंचनजंघालाई देउता मान्ने चलन छ ।
- प्रजा भनि चिनिने चेपाङले दाइजोमा चिउरीको बोट दिने र बहुपती प्रथा शेर्पामा चल्दछ ।
- सतारको मुखियालाई माझिहडाम र राउटेको नाईकेलाई रामबहादुर भनिन्छ । (Correct Answer)
Explanation
सतारको मुखियालाई माझिहडाम र राउटेको नाईकेलाई रामबहादुर भनिन्छ ।